चर्चामा खुमनको ‘सितारा बाटेको डोरी’,एक हप्तामै तिन लाख भ्यु (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चर्चामा खुमनको ‘सितारा बाटेको डोरी’,एक हप्तामै तिन लाख भ्यु (भिडियो सहित)



हिमाल पोस्ट /असार १२ 

नेपाली हिन्दु नारीहरुको महान पर्वलाई लक्षित गरेर खुमन अधिकारि र शर्मिला बिश्वकर्माको स्वरमा ‘सितारा बाटेको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

जसमा बिष्णु सापकोटा र करिष्मा ढकालको दमदार अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतमा करन चैसरको छायांकन रहेको छ । विष्णु शर्माले सम्पादन गरेको भिडियोले सांगीतिक बजारमा राम्रो चर्चा बटुलीरहेको छ ।उक्त गीतलाई युट्युवमा अपलोड गरिएको  एक हप्तामै ३ लाख भन्दा बढीले हेरिसकेका छन् ।