सोना के.सीको अभावले अोबि रायमाझीको भयो छाती चर चर (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सोना के.सीको अभावले अोबि रायमाझीको भयो छाती चर चर (भिडियो सहित)



समीर प्रकाश पाण्डे/फागुन १९ 

मेसना डिजीटलको प्रस्तुतिमा गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक तेजश रेग्मीको नयाँ गीत छाती चर चरको भिडियो सार्वजनिक भएको छ ।

गायिका सन्ध्या बुढा र तेजश रेग्मीको आवाज रहेको सो गीतमा शब्द लक्ष्मण पौडेल र लय गायक तेजश रेग्मीकै रहेको छ भने गीतलाई लक्ष्मण पौडेलले बजारमा ल्याएका छन् ।

सरोज रोशन भट्टराईको निर्देशनमा तयार भएको भिडियोलाई अजय रेग्मी ले खिचेका छन् र सुजन शाहीको सम्पादन रहेको छ ।भिडियोमा अोबि रायमाझी र सोना के.सी को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।