शान्तिपूर्ण चुनाव गराएकोमा संयुक्त राष्ट्रसंघको बधाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शान्तिपूर्ण चुनाव गराएकोमा संयुक्त राष्ट्रसंघको बधाई



काठमाडौं–

शान्तिपूर्वक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेकोको संयुक्त राष्ट्रसंघले नेपाललाई बधाई दिएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले   शनिबार बिज्ञप्ती जारी गर्दै उनले बधाई दिएका हुन् ।

यस निर्वाचन संघीयता कार्यान्वायनका लागि ऐतिहासिक हुने उनको बिश्वास छ । समाबेशी र जनसहभागिपूर्ण शासन प्रणाली अपनाउन उनले आग्रह गरेका छन् । त्यसका लागि आफुहरुको सहयोग जारी रहेन बिज्ञप्तीमा उल्लेख छ ।