उपेन्द्र यादव तेस्रो स्थानमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उपेन्द्र यादव तेस्रो स्थानमा



सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनतम पार्टीका उम्मेदवार सीके राउतले अग्रता लिएका छन्।

१०० मत गणना हुँदा राउतले अग्रता लिएका हुन्। राउतलेले  ५१, जनता समाजवादी पार्टीका उपेन्द्र यादवले २१ र एमाले गठबन्धनका जयप्रकाश ठाकुरले २३ मत प्राप्त गरेका छन्।